Rajesh KC - Cartoonist & Photographer
Mathi Diyeko Font Madhye Tapai Sanga Bhayeko Fontma click Garnus
This is "Rautahat Aawaz Saptahik". Rautahat District's first News paper. Now in Net. Welcome in my webpage
 
lk|tL kmG6
sflGtk"/

 

.cjb.net

Font Problem ?

Then

Click Here for Install

Kalimati Font

cybernepal  

News Channel

 
  Kantipuronline

  Nepalnews (Online)

 
  Kantipur National Daily
  Nepal Samachar Patra  
  Gorkhapatra Daily
  Rajdhani Daily  
  Vimarsh Saptahik
  Shramik Saptahik  
  Nepal Japan (Nepali)
  Nepal Khabar (Nepali)  
  Nepali Post (Nepali)
  CRI Radio (Nepali)  
  Reuters (English)
  AP (English)  
  AFP (English)
  Yahoo News (English)  
  nepalnews(2)  
  bbcnepali sewa  
  Hotmail News (English)

Search Web

 
  Google
  Altavista  
  Yahoo Search  
  Nepal Search  
  Hotmail Search  

Magazine and Songs

 
  Cyber Nepal  
  Khattam.com  
  Lovely Nepal  
  Hitsfm  
  Music Nepal  
  Sav  

 

अधिराज्यभर नेपाली कांग्रेसको विरोध कार्यक्रम
पाँच कार्यकर्ता जेल चलान, दुइ पत्रकार सुरक्षाकर्मीको कब्जामा

वीरगंज/पर्ूण्ा प्रजातन्त्रको लागि नेपाली कांग्रेसले वीरगंजमा संचालन गरेका विरोध कार्यक्रममा आईतवारदेखि हालसम्म दर्जनौ कार्यकर्ता सुरक्षाकर्मीको फन्दामा परीसकेका छन् ।


पक्राउ परेका दर्जनौ कार्यकर्ताहरु मध्ये पार्टर्ीीजल्ला सभापति राजेन्द्र ब. अमात्य, महाधिवेशन प्रतिनिधि दिना गुप्ता, पर्ूव सहायक मन्त्री अजय चौरसिया, क्षेत्रीय सभापति विजय लाल कर्ण्र्ााजिल्ला कार्य सदस्य प्रेमचन्द्र दुवेलाई मंगलबार जिल्ला प्रशासन कार्यालयले जेल चलान गरेको छ ।


वीरगंजमा आईतवार सोमवार र मंगलवार गरी दर्जनौं कांग्रेसी कार्यकर्ता समातिएको समाचार छ । आईतवार पार्टर्ीी निकालेको सत्याग्रह विरोध कार्यक्रममा प्रहरीले हस्तक्षेप गरी पार्टर्ीीभापति राजेन्द्र बहादुर अमात्य, पर्ूव सहायकमन्त्री अजय चौरसिया लगायत दर्जनौं कार्यकर्तालाई प्रहरीले आप\mनो कब्जामा लिएको थियो ।


प्रहरीले सोमवार पनि निकालिएको विरोध जुलुसका कार्यकर्तालाई समातिनुको साथै रिहाई गरीएका सभापति अमात्य, पर्ूवसहायक मन्त्री चौरसिया लगायत अन्य ९ जनालाई पुनः समातेर लगेको छ । उहांहरुलाई हालसम्म पनि प्रहरीले छाडेको छैन ।


आईतवार समातिएका कार्यकर्ताहरुमा राजेन्द्र बहादुर अमात्य, अजय चौरसिया, प्रकाश उपाध्याय, बाबुलाल कुम्हाल, राकेश ढुंगाना, वीरेन्द्रलाल नेपाली, दिपेन्द्र चौहान, शम्भु चौहान, राजकृष्ण अमात्य, जालिम मिया“, अरविन्द कुमार गुप्ता, कृष्णमोहन यादव, रामप्रकाश कुंवर, राधेश्याम चौरसिया, देवनाथ उपाध्याय, रामेश्वर रौनियार सरजुग महरा, देवनाथ सहनी, रामनारायण सिंह, प्रेमचन्द्र दुवे, वीर बहादुर भरत राउत र रामा साह कानु रहेका थिए ।


त्यसैगरी सोमवार समातिएका दिना प्र. गुप्ता, रामाज्ञा रौनियार, लालदेव महतो, ग्रहण ठाकुर, तेजनारायण साह, किशोरी साह कानु, प्रकाश खनाल, साविर हुसेन अन्सारी, र्सर्ूयबहादुर थापा, पत्रकार पुरुषोत्तम सिंह भट्टर्राई, भरत साह, महम्मद राज हुसेन, चन्द्रिका केशर, इन्द्रभुषण उपाध्याय, सुरेन्द्र ब. हाडा, जोगिन्द्र सहनी, सुरेन्द्र पाण्डे, प्रमेचन्द्र दुवे, महादेव ठाकुर र गोपाल ठाकुर परेका थिए ।


मंगलवार निकालिएको विरोध जुलुसमा दिपेन्द्र पराजुली, ठेडी यादव, राजेन्द्र महतो, शिवनाथ चौरसिया, रामअयोध्या पटेल सुरक्षाकर्मीको कब्जामा परेको समाचार छ ।


त्यसैगरी रौतहटमा निकालिएको जुलुसमा नेपाली का“ग्रेसका मोहमद अफताब आलम, विन्दा सहनी, देवीलाल तिमिल्सिना पक्राउमा परेका छन् भने नेकपा एमालेबाट राजेन्द्र पटेल रेवन्त झा र श्याम सुन्दर पटेल परेका छन् ।

 

 फरार चतुर्वेदी छिट्टै हिरासतमा हुने, सम्पत्ति राष्ट्रिय कोषमा

वीरगंज/शाही नेपाल वायुसेवा निगमको अध्यक्ष पदमा पर्ूण्ा समय सम्म कार्य सफलतापर्ूवक बिताई अकुत सम्पति आप\mना नाममा र आप\mना नातेदारहरुका नाममा स्वदेश र विदेशमा जम्मा गर्न सफल भएका निगमका पर्ूव कार्यकारी अध्यक्ष रामाज्ञा चतर्ुर्वेदीलाई कैद र अवैध सम्पति राष्ट्रिय कोषमा जम्मा हुने निश्चित छ ।
विशेष अदालतले चतर्ुर्वेदीलाई दर्ुइवर्षकैद सहित बिगो र जरिवाना गरी लमसम ५ करोड अशुल गर्ने तर्फकारवाही अगाडि बर्ढाईसकेको छ । चतर्ुर्वेदीले पदको दुरुपयोग गरी १ एक करोड ९० लाख ७९ हजार ६२६/२५ भ्रष्टाचार गरेको ठहर गरी सो बमोजिम जरिवाना समेत अशुल गर्नुपर्ने ठहर गरी निजका नाउंमा भारतीय एसवीआई बैंकबाट रु एक करोड ११ लाख २५ हजार ३६१/५० झिकी बेपत्ता पारेको रकम समेत अशुल उपर गर्न विशेष अदालतले काठमाडौं जिल्ला अदालतलाई निर्देशन दिएको छ ।
पर्सर्ााजल्ला गाविस श्रीपुरको दर्ुइ कित्ता जग्गा श्रीमती आशा चतर्ुर्वेदीका नाममा काठमाडौं स्थित चपली भद्रकालीको जग्गा छोराहरु रितेश र अभिषेकका नाममा महानगरपालिका वडा नं. ३५ र ७ धापासीमा रहेको जग्गा अवैध ठहर गरेको छ ।
चतर्ुर्वेदीका आफन्तका नाममा रहेको एभरेष्ट बैंक न्यूरोडमा दस लाख ने.बैं. लि मा ३२,१२७ हिमालयन बैंक वीरगंज भारु ७४,९६१। कृषि विकास बैंक चाबहिलमा ५०,१०८। र नेपाल मेडिकल कलेजमा साझेदारीका लागि रु २७ लाख पनि विशेष अदालतले अवैध ठहर्‍याएको छ ।
अनियमित किसिमले राष्ट्रकै ढुकुटी रित्ताउने नियतले आय-आर्जन गरेको सम्पति राष्ट्रियकरण भएकोमा जिल्लावासी हषिर्त छन् भने पर्सर्ााजल्लामा भएका भ्रष्टाचारी अध्यक्ष वा कर्मचारीको मुटु ढुकढुक ।

 

गौर/कम क्षेत्रफल र सानो शहरको रुपमा रहेको गौर नगरपालिकामा विकास, सफाई र सुधारमा व्यापकता ल्याउन सक्छ । तरपनि अहिले यो नगर मानिसको नगर नभएर मच्छरको नगरको रुपमा परिणत हुंदै गईरहेको छ । एउटा मान्छेसंग भिड्न सयौं मच्छर ।
कम फराकिलो नाला र त्यो पनि प्रायः जाम हुनाले यहा“ दैनिक लाखौंको संख्यामा लामखुट्टेका लार्भाहरु जन्मिरहेका छन् । जसलाई नगरवासीले झेल्नुपरीरहेको छ ।
दिनमा काम गर्दा होस वा रातमा सुत्न जांदा लामखुट्टेको पप गित नसुनी नहुने भएको छ अहिले यहां । चढ्दो गर्भीमा छालाहरु काला काला हुनुपर्नेमा अझ नगरवासीको शरीर रगत चुहिएला जस्तो राता राता भएका छन् मच्छरको टोकाईबाट । यसलाई चै नगरवासीले नगरपालिकालाई धन्यवाद दिनर्ैपर्छ ।
चढ्दो गर्मी बढ्ने लामखुट्टेको संख्या नियन्त्रणमा नगरपालिका चनाखो नदेखिदा गौरवासी आर्श्चर्यमा परेका छन् । तर्सथ गौरवासीको गुमेको आप\mनो शरीरको प्राकृतिक रुप फेरिदिन नपाले लामखुट्टे नियन्त्रणको लागि प्रभावकारी औषधी र्छर्ने कार्यक्रम ल्याउनु जरुरी भएको छ ।
गौर नगरपालिका कार्यालय सरसफाई फा“टका कर्मचारीका कारण बढ्दो लामखुट्टेको प्रकोपले नगरवासीलाई चिन्तित तुल्याएको छ । भएको नाला टुटे, भत्के, पुरिए, जताततै पानी जमेको छ । पानीको निकास हुन नसक्दा झन् लामखुट्टेको संख्यामा वृद्धि भएको छ । गौर नगरपालिकाको १५ वर्षो अन्तरालको समयमा नगरपालिकाबाट लामखुट्टे मार्ने औषधि र्छर्ने काम अहिलेसम्म पनि भएको छैन ।

 

गौर/अव्यवस्थित रुपमा बनीरहेको घर टहराले गौर घना बन्दै गईरहेको छ । यहा“ हाल केही वर्षताबाट बनीरहेका विना नक्साका अधिकांश घरहरु र विकास निर्माणको लापरवाहीको कारण नगरपालिका लथालि· बन्दै गईरहेको छ ।
गौर नगरपालिकाले पुराना घर तथा नया“ घर निर्माणमा नक्सापासको नियममा प्रभावकारीता ल्याउन नसक्दा अहिले यहांका अधिकांश घरहरु विना नक्सा र सडक अतिक्रमण गरेर बनीरहेको पाईन्छ ।
अतिक्रमणको कारण सा“घुरिदै गएको सडकमा आएदिन जामको समस्या पर्ने गरेको गुनासो आम जनताको रहेको छ । प्रायः अफिस, स्कुल समयमा हतार हुंदा सडक व्यस्त भईदिंदा समयमा अफिस तथा केटोकटी स्कुल पुग्ने नगरेको समस्या छ । यसरी बढीरहेको बस्ती र अतिक्रमित सडकलाई नपाले समयमै नरोक्ने हो भने भोलीका दिनमा नगरवासीलाई ठूलो समस्यासमेत पर्न सक्ने अनुमान लगाईन्छ । बढ्दो लामखुट्टेसंग यहा सडकको यही हाल रहेको पाईन्छ ।
आधुनिक शहरको रुपमा स्थापित हुन नसकेको गौर नगरपालिका भित्रको मुल सडक होस वा २ नं. ३ नं. सडक नै किन नहोस् कालोपत्र गर्नु त परै जाओस जिर्ण्र्ााहेको सडक मरम्मतसम्म हुन सकेको छैन । यस्तो सडकको अवस्था हु“दाहु“दैपनि दुरसंचारले सडकमा खाड्ल गर्ने, सडक विभागले अनियमित तबरले काम गर्ने, विद्युतले सडकमै पोल गाड्ने आदि यस्ता गैर जिम्मेवारी पर्ूण्ा कार्यले नगरभित्र विकास हुन सकेको छैन । त्यसमा पनि गौरदेखि चपुरसम्मको मुल सडकको दुरदशाका कारण जिल्लावासी पीडित बन्दै आईरहेका छन् ।

 

गौर/ब्यापक रुपमा विद्युत प्रयोग गरेर बक्यौता बा“की भएकोमा नेपाल विद्युत प्राधीकरण गौरका पर्ूव नगरप्रमुख घर, गोठ, लज लगायत गरी सबैठाउ“को विद्युत लाईन काटेको समाचार छ ।
विद्युत प्रयोग गर्ने तर महशुल १५ वर्षभइसक्दा पनि नतिरेका पर्ूव प्रमुख गौरीशंकर यादवमाथी हालसम्मको विद्युत प्रमुखले गर्न नसकेको काम आफूले गरेको कथन राख्छन् शाखा प्रमुख सेन्धु यादव ।
विद्युत व्यापक रुपमा चोरी गरै रहेका यहांका उद्योगहरुमा बा“की लाखौं करोडौं रकम उठाउन कुनै पहल नगरेका विद्युत प्रमुखले गौरको हस्तीको रुपमा चिनिने गौरी शंकरको लाईन काटेर वाहवाही कमाउन खोजेको अड्कल गरिंदैछ ।
विद्युत प्राधिकरणले उद्योगको क्षमता अनुसार विद्युत प्रदान गर्ने गर्दछ । आवश्यक पर्नेभन्दा बढी लाईन लिन प्रति एम्पीयर विद्युत हाकिममा प्रति एम्पीयर रु २ हजारका दरले विद्युत हाकिममा नजराना दस्तुरी तिरी विद्युत उपभोग गरीरहेकाहरुप्रति विद्युतको नजर नजानु रहस्यपर्ूण्ा र शंकाको नजरले हेरिन थालिएको छ । तर्सथ वर्तमान प्रमुखले आफूले वाहवाह कमाउन गौरका हस्तीमाथी हात हाल्नुभन्दा गैरकानुनी र नजरानाको प्रणालीलाई बन्द गर्न सक्नर्ुपर्छ ।

 

गौर/भन्सार कार्यालयको राजस्व लक्ष्य श्री ५ को सरकारले समय-परिस्थिती हुनुपर्नेमा राजस्व लक्ष्य अनुरुपको जसरी भएपनि अशुल उपर गर्नुपर्ने निति निर्देशनले कर्मचारीहरु पिरोलिएका मात्र छैनन् कि कारोवार न्यून भएका व्यापारीहरु समेत भन्सारले चालेको कदमलाई कसरी सहयोग पुर्‍याउन सकिन्छ भन्ने सोच राख्नुपर्ने अवस्था छ ।
आ-आप\mनो आर्थिकस्थित बमोजिम विभिन्न किसिमका विदेशी बाजा-गाजाका साथै नेपाली कांग्रेस लोकगित-नृत्य, दोहरीगित र दमाई बाजाका साथ मांगी विवाहीक सम्बन्ध ६ महिना सम्म चलेको हुन्छ भने २१ औं शताब्दीमा मांगी भन्दा भागी विवाह प्रथा प्रोत्साहित भएको छ । हाम्रो यहां चाडबाड धेरै छन् चाड-बाडमा भई नभई पनि ऋण कर्जा गरी मिठो चोखो खानपर्छ, नानाथरीका राम्रा राम्रा लत्ता कपडा गर-गहना लगाउन्ुर्छ, अर्थात व्यापार भन्या अपार हो विजयदशमी देखि प्रारम्भ हुने व्यापार जेष्ठसम्म चली राखेको हुन्छ ।
श्री ५ को सरकारले उक्त महिनाभर कम राजस्व अशुल्ने लक्ष्य बनाएको हुन्छ भने जेष्ठ र आषाढमा अधिकत्म राजस्व अशुली राखेको हुन्छ । श्री ५ को सरकारले उक्त महिनाभर कमराजस्व अशुल्ने लक्ष्य बनाएको हुन्छ भने जेष्ठ र आषाढमा अधिकत्म राजस्व अशुली लक्ष्य राखेको हुन्छ ।
गौर भन्सार कार्यालयले स्थानीय विकास कर, विशेष शुल्क, सडक सुधार शुल्क र कृषि सुधार शुल्क लगायत बाहेक एक करोड चौतिस लाख यस कार्यालयको राजस्व अशुल गर्ने लक्ष्य रहेको कुरा नि.भ.प्र. दिपक न्यौपानेले हाम्रा सम्वाददातालाई बताउनुभयो । न्यूनतम त्रिसठ्ठी हजार अधिकत्म झण्डै साढे चौविस लाख सम्म अशुल हुंदै आएको र यस आर्थिक वर्षा पनि लक्ष्य अनुरुपको राजस्व उठाउन कम्मर कसेको कुरा सोधिएको एक प्रश्नमा नि.भ.प्र.न्यौपानेले प्रष्ट्याउनुभयो ।

 

सलमानको 'लकी' ऐश्वर्या

Click for larger view

 

अर्बपतिहरुको संसार बिल गेट्स पहिलो स्थानमै

बारा जिल्लाको बरियारपुर गाविसस्थित गढी माईको मन्दिर

2005 © Copyright Nisheda Bhattarai.

1