गजल(ghazal) के हो?

छोटकरीमा गजल- दुई पाउले बनेका स्वतन्त्र पद्भ हरफहरुको समुह हो
                जसमा प्रत्येक हरफहरुले मतला मक्�ता काफीया रदीफबहरको नियम अपनाउदछन्
उदाहरणः

भट्टीमा छिरेको सरी पो भएछौ <<OPENING COUPLETS ( MATLA)
तिमी नी म जस्तै झरी पो भएछौ
   
नजर्�मा नशा छन् अनेकौँ मतालू <<Independent Couplets
रमाई वरीलै वरी पो भएछौ
   
धमीलो मुहारै जलैमा पखाली  
नभन्दै तिमी लौ परी पो भएछौ
यताबाट उता मधूमा उर्डाई  
उडी प्रेम गर्नै चरी पो भएछौ
   
धुवाँ नै त मात्रै थियो मू,टु भीत्रै <<CLOSING COUPLETS (MAQTA)
पछी खोलि हेर्दा भरी पो भएछौ

उज्वल बाबु घिमिरे
Xn. Simulator Stimulator Reactor Para-Xenialman
 

    माथि को गजलमा भएछौ
                        जुन सुरुका दुबै पङ्तीमा दोहोरीएका छन् र बाँकी पिछल्ला पङ्तीहरुमा भने दोस्र पाउहरुमा मात्र दोहोरीएका छन् । यसैलाइ रदिफ(Refrain) भनिन्छ ।

माथि को गजलमा सरी झरी वरी परी चरी भरी
काफीया(Monorhyme) हुन् ।

बहरको बारेमा(Click here)

 Back to Home


Contact: 
Balaju, Manamaiju
Bypass street, VDC: 8
Nepal
or email me at [email protected]


designed by Ujjwal Ghimire
Xn. Simulator Stimulator Reactor Para-xenialman.
www.geocities.com/xenosapiens

�Copyright 2005

   

Hosted by www.Geocities.ws

1