Rajesh KC - Cartoonist & Photographer
This is "Rautahat Aawaz Saptahik". Rautahat District's first News paper. Now in Net. Welcome in my webpage
 

.cjb.net

Font Problem ?

Then

Click Here for Install

Kalimati Font

cybernepal  

News Channel

 
  Kantipuronline

  Nepalnews (Online)

 
  Kantipur National Daily
  Nepal Samachar Patra  
  Gorkhapatra Daily
  Rajdhani Daily  
  Vimarsh Saptahik
  Shramik Saptahik  
  Nepal Japan (Nepali)
  Nepal Khabar (Nepali)  
  Nepali Post (Nepali)
  CRI Radio (Nepali)  
  Reuters (English)
  AP (English)  
  AFP (English)
  Yahoo News (English)  
  nepalnews(2)  
  bbcnepali sewa  
  Hotmail News (English)

Search Web

 
  Google
  Altavista  
  Yahoo Search  
  Nepal Search  
  Hotmail Search  

Magazine and Songs

 
  Cyber Nepal  
  Khattam.com  
  Lovely Nepal  
  Hitsfm  
  Music Nepal  
  Sav  

 

गाउँ पसी अस्मिता लुट्ने हतियारधारीहरु

गौर/ रौतहट जिल्लाको दिपही गाविसमा ९/१० जनाको समूहमा आएका अज्ञात हतियारधारी समूहले यहाका केही महिला तथा युवतीको पालैपालो अस्मिता लुट्नुको साथै मरणासन्न हुनेगरी कुटपिट गरी फरार भएका छन् ।

गाविस दिपही वडा नं. ५ का नागेन्द्र प्रसाद साह र सोही गाविस वडा नं. ७ का २५ वषीय इन्दरकला देवीको घरमा ९/१० जना शसस्त्र हतियारधारी अज्ञात समूहले उक्त घटना गरेका हुन ।

खाना खाई सुतेका नागेन्द्र प्रसाद साहका घरमा झण्डै १० बजे रातीको समयमा आएका शसस्त्र अज्ञात हातहतियारधारी जमातले ती दुवै घरका सदस्यहरुलाई दाहिने अंग नचल्ने गरी कुटेका छन् भने देब्रे आ“खामा रगतजमी गौर अस्पतालमा उपचार गर्राई रहेको पीडित पक्षले बताए ।

पचिस वषर्ीय इन्द्रकला देवीका अनुसार अज्ञात समूह मध्येबाट कसैले गोडा समाए, कसैले हाथ समाए र उत्तानो पारे, घोडामा चढे सरह चढे, जुत्ता र कुन्दाको मारले शरीरको सम्पर्ूण्ा भाग नचल्ने हुने गरी पिटे । सम्पर्ूण्ा शरीरभरी निलडाम भएको छ । उत्तानो र घोप्टो पारी भकुण्डोलाई हान्या सरह हानेको इन्द्रकलाले बलिन्द्र आ“शु झार्दै भनिन् । मनको बेथा पोख्दा पोख्दै एक्कासी उत्तेजित हु“दै ँलौ हेर्नुस, कपाल मुंडन गरेको’ इन्द्रकलाले भनिन् । रुवाईका साथ आ“शु रोक्न सकिनन् ।

त्यसैगरी द्रोपतीदेवी साहलाई पनि इन्द्रकला जस्तै हतियारधारीहरुले अमानवीय व्यवहार गर्नुका साथै, उनको पनि कपाल मुंडन गरिएको थियो ।

उक्तघटनामा नागिन्द्र यादव र शम्भु संलग्न रहेको कुरा एउटै स्वरमा सबै पीडितपक्षले सोधिएको प्रश्नमा बताएका थिए ।

 गजेन्द्र सिंहको सरुवाको विरोध

गौर/गाविस ब्रम्हकुमारीका सचिव गजेन्द्र सिंहको कुशल कार्यशैलीले सबै पक्षलाई मोहित तुल्याएको छ । झण्डै १७ महिना देखि सराहनिय कार्य गर्दै आउनु भएका सिंहको कार्यमा सन्तुष्ट रहेका गाविसहरुका जनसमुदाय निजको सरुवा भएकोमा असन्तुष्ट जाहेर गरेका छन ।

विकासका बजेटले विद्युत जडान, बाढीले तोडफोड गरी भत्केका सडक मरम्मत, नदी कटानमा पर्ने सम्भावना भएका स्वास्थ्य चौकीहरु सार्नु, ब्रम्हपुरी स्थित नुनिया टोलको पुल निर्माणका लागि बजेटमा समावेश गर्नु जस्ता जनप्रिय कार्य गर्दै आएका छन् । विगतका जनप्रतिनिधीहरुले विकासका कार्य ठप्प गरेका थिए भने भएको विकास पनि स्तरिय थिएन् ।

सचिव गजेन्द्र सिंहको अन्य गाविसमा सरुवा गरेकोमा देवेन्द्र सिंह राजपुत, बिहारी मण्डल धानुक, हरेन्द्रराम चमार, गुड्डुकान्त झा, नारायण दास, उमाशंकर वर्मा, गान्धी साह, नन्दु ठाकुर, सत्यनारायण मण्डल, रामबालक बैठा, जियालाल दास, विनोद झा र चन्देश्वर कुमार लगायत ५३ जनाको हस्ताक्षर सहित सरुवा थमौतिका लागि स्थानीय विकास अधिकारी समक्ष निवेदन दर्ता गराउन चाजोमाजो मिलाउन थालिएको शुत्रले बताएका छन् ।

 

करिश्माले छोरी पाईन

Click for larger view

 

अर्बपतिहरुको संसार बिल गेट्स पहिलो स्थानमै

बारा जिल्लाको बरियारपुर गाविसस्थित गढी माईको मन्दिर

© Copyright 2005 Nisheda Bhattarai.

1