ब्याक | होमपेज
बाँचेको खुसी कपाल कोरेजस्तो कोरेर मिलाएको जीवन डस्न आँगनको डिलको झ्याङैमा लुकेर बसेको गोमनर्सप निस्केको छैन अहिलेसम्म । अहिले म जीवनको उज्यालोमा अनुभव गरिरहेछु बाँचेको खुसी ।
©सर्वाधिकार लेखकमा सुरक्षित