चैत्र २४ गते (अप्रिल ६) राजदूताबास जाऔं

बर्तमान निरंकुश शाही सत्ताको बिरुद्ध जापानबासी लोकतन्त्रप्रेमी नेपालीहरुको तर्फबाट हुन गईरहेको बिरोध प्रदर्शन कार्यक्रममा सहभागी बनौं ।

 

किन ?

० देशमा चलिरहेको लोकतान्त्रिक आन्दोलनप्रति ऐक्यबद्धता दर्शाउदैं नैतिक बल प्रदान गर्न

० मुलुकमा बढ्दो हिंसात्मक द्वन्दप्रति चिन्ता ब्यक्त गर्दै शान्ति, स्थिरता र पूर्ण लोकतन्त्र प्राप्तीका लागि दबाब सिर्जना गर्न

० नेपालको बिद्यमान संकटग्रस्त स्थिति र यसको शान्तिपूर्ण समाधानका लागि जापान सरकार लगायत अन्तराष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन

भेला हुने स्थान: JR मेगुरो स्टेसन अगाडि

समय: विहान १० बजे   मिति: अप्रिल ६, २००६

(मेगुरो स्टेसनबाट बसको ब्यवस्था गरिएको छ)

 

कार्यक्रम:       विहान ११:०० बजे शाही नेपाली राजदूतावासमा

              अपरान्ह १३:०० बजे नेशनल डायट बिल्डिंगमा

              अपरान्ह १५:०० बजे जापानी परराष्ट्र मन्त्रालयमा

 

सम्पर्क:

महेश कुमार श्रेष्ठ -  ०९०-९३६६-४४८०

तिलक मल्ल - ०९०-५५१३-३७२२

गोविन्द राज पाण्डे ०९०-९३४१-३०२०

हेमराज शर्मा - ०८०-६५८७-९८२३

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
Hosted by www.Geocities.ws

1