“हामी सबैले आफ्नो शेर्पा जतिको भाषा, धर्म र संस्कृतिको संरक्षण गरौ”
about Sherpa हरेक जातको पहिचान भनेको उसको संस्कृति र भाषामा निर्भर रहन्छ । आफ्नो जातको अस्तित्व नै कला, भाषा ,धर्म र संस्कृति हो । यसको संरक्षण भएमा मात्र आफ्नो पहिचान हुन्छ । धर्म, कला, भाषा, र संस्कृति संरक्षण केवल नारामा मात्र सिमित भएर हाम्रो जातको संरक्षण हुन सक्दैन । त्यसकारण हरेकाबाट प्रयास हुनु पर्दछ । यसको संरक्षण भनेकै यस हिमाली शेर्पा वेब साइट द्धारा लिखित तथा संकलित शेर्पा विविध कुराहरु समावेस गरि लेखिएको साइट पनि एक हो । यस सईटवाट शेर्पाहरुको कला, भाषा, धर्म र संस्कृतिको संरक्षण हुनेछ ।थप जानकारी
शेर्पाको ईतिहास
परपूर्वकालदेखि नेपालको विभिन्न भू–भागमा वसोवास गर्ने शेर्पा जातिहरु राज्यको विभिन्न निकायबाट पछि पारिदै आएको छ ।थप जानकारी
 
तपाईहरुलाई विशेष आग्रह
आदरणीय संम्पूर्ण शेर्पा सामुदायहरु शेर्पा सामुदयको संरक्षण र सम्वर्धनमा विगत एक वर्षादेखि सुरु भएको हिमाली शेर्पा नामक वेब साईटमा शेर्पा समुदायबारे थप जानकारी
     
जन्म सम्बन्धि संस्कार
शेर्पा समुदायमा नवजात शिसुको जन्मलाई खुसियालीको रुपमा लिइन्छ । बच्चाजन्मेको तीन देखि सात दिन भित्र राम्रो साईत हेराई लामा पुरोहीत बोलाई नया बच्चाको नामाकरण र सुत्केरी चोख्याउने कार्य गरीन्छ । थप जानकारी
 
विवाह सम्बन्धी संस्कार
आफ्नै शेर्पा जातिको, वंश परम्परा को थर र कुल गोत्र एउटै नपरेको, हाड साईनो भिन्नै परेको एक आपसमा नाता कुटुम्ब लगनउन मिल्ने स्त्री पुरुषसंग वैवाहिक सम्बन्ध जोड्ने परम्परालाई ञे ग्यग्गु भनिन्छ । थप जानकारी
     
मृत्यू सम्बन्धि संस्कार
शेर्पा समुदायमा मृत्यू संस्कार बौद्धधर्म ञीङमपा सम्प्रदायको कर्मकाण्ड अनुसार सम्पन्न गरीन्छ। जस अनुसार कसैको मृत्यू हुना साथ सर्वप्रथम मृतकको सिरानिको छेउमा धूप र छ्योमीन बाल्नु पर्दछ।थप जानकारी
 
बारहरुको बारेमा
शेर्पाहरुको नामकारण प्रत्येक बार अनुसार राख्ने प्रचलन छ । तर नामका विचमा जोडिने सह–नाम भने जुनसुकै बार जन्मे पनि ईच्छा र शुरुको नाम सँग मेलखाने गरि राख्ने चलन छ ।थप जानकारी
     
महिनाहरुको बारेमा
शेर्पा भाषामा नँया वर्षलाई ल्होसार भनेर मनाउँछन् । ल्होसार शेर्पा र तिब्वती परिवारका जातिले समान रुपमा र एउटै समयमा मनाउँछन् । थप जानकारी
 
शेर्पाको थर र उपथर हरु
मानिस एक चेतनशील प्राणी भएकाले मानव समाजमा बस्दा एक आपसमा साइनो मिच्नु नहुने र अरूसँग कुटुम्ब लगाउनु पर्दा थरको आवश्यक परेको महशुस पर्दछ ।थप जानकारी
     
शेर्पा गीत
नेपालको विभिन्न क्षेत्रमा बसोबस गरने शेर्पा समुदाय आफनै धार्मिक संस्कार रीतिरिवाज जनश्रुतिका काथाहरु,जातिय लोक गीत र मौलिकता भएको समुदायहो। थप जानकारी
 
लोर्ता - सालहरुको बारेमा
शेर्पाहरुको (साल) लार्ता अनुसार नै बर्ष तथा सालको गणन गर्ने गरिन्छ । शेर्पा जातिको सांस्कृति अनुसार बर्ष(लो) विभिन्न जनवारको नामबाट रखिएको हुन्छ । थप जानकारी
     
लाजा –सोग्जा –शिजाको बारेमा
लाजा – कुनै पनि शुभ कार्यको थालनीको लागि उपयुक्त दिन ।
सोग्जा – कुनै पनि पूजापाठ तथा धार्मिक कार्यको निम्ति अनुकुल दिन ।
शिजा – कुनै पनि शुभकार्य तथा धार्मिक कार्यको निम्ति अशुभ दिन । थप जानकारी
 
शेर्पा औतारि लामाहरु
टुल्कु ङग्वाङ लोजङ येसे ग्यछो (गर्जा) टुल्कु ङग्वाङ लोजङ येसे ग्यछोको जन्म ओखलढुङ्गा जिल्लाको तोलका गाँउमा पिता ङग्वाङ राङटोल शेर्पा र माता गलदेन जाङमु खम्बाचे शेर्पा बाट इस्वी सन १९३७ मा भएको हो। थप जानकारी
     
ऋतुको नामहरु
१२ महिनालाई शेर्पा भाषामा पनि नेपालमा जस्तै चारवाट ऋतुमा विभाजन गरिएको पाईन्छ
  शेर्पा नेपाली
येरवु ग्रीष्म
तेहेन शरद
गुन्वु हेमन्त
सोका वसन्त
 
बौद्धमार्गी वा बुद्धिष्ट कसलाई भनिन्छ
जसले त्रिरत्नलाई विश्वास गरेर त्यसका शरणमा जान्छन् त्यसलाई बुद्धिष्ट वा बौद्धमार्गी भनिन्छ । थप जानकारी